सबै कुरा > समाज

टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

असार ६, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेको प्रश्नहरूको जवाफ दिँदै उनले टिकापुर घटनामा जनधनको अपुरणीय....

काठमाडौँ महानगरपालिकाले निशूल्क कानुनी सहायता प्रदान गर्दै, कसले कसरी पाउँछन् निःशुल्क कानुनी सेवा ?

असार ६, २०८१

काठमाडौँ महानगरपालिकाले सूचीकृत कानुन व्यावसायीका लागि अभिमुखीकरण सम्पन्न गरेको छ । महानगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने असमर्थ, विपदमा परेका, आर्थिक अवस्था कमजोर भएका, सामाजिक वा अन्य कारणले न्यायिक उपचार वा....

अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

असार ६, २०८१

पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ । अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरोे हटाएसँगै सवारी सञ्चालनमा आएको हो ।

प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी

असार ६, २०८१

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सो जानकारी गराएका हुन् ।

जीबी राईको लोकेसन पत्ता लागेको छ, नेपाल ल्याउने कोसिस भइरहेकाे छ : गृहमन्त्री लामिछाने

असार ६, २०८१

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी) को लोकेशन पत्ता लागेको बताएका छन् । बिहीबार चितवनको भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले जीबी राईको....

विश्वकप क्रिकेटः इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो

असार ६, २०८१

वेस्टइण्डिजले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्डले १७ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । इङ्ग्लयाण्डका लागि फिल साल्टले अविजित ८७ रनको योगदान दिए ।....

संसद् सचिवालयका कर्मचारीका मागबारे अर्थमन्त्रीसँग छलफल

असार ६, २०८१

अतिरिक्त समयमा काम गरेवापतको सुविधा पाउनुपर्ने मुख्य माग राखेर आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका विषयमा आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच आज छलफल....

आइसिसी टी-२० विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टीम (तस्विरहरु)

असार ६, २०८१

क्रिकेट टिम दुई वटा समूह बनाएर नेपाल फर्किएको हो। एउटा समूह राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे । त्यसैगरी, अर्को समुह बिहान १० बजे अवतरण गरे । अमेरिका....

रतुवाखोलाले बगाउँदै गरेको अवस्थामा शव फेला

असार ६, २०८१

झापाको दमक नगरपालिकास्थित रतुवाखोलामा आज बिहान बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दमक–७ स्थित रतुवा पुल छेउमा दमक–१ सरस्वती टोलका ५३ वर्षीय मोहन रामदाम (विक) रहेको....

लोकप्रिय