नेताका कुरा > जनप्रतिनिधिका कुरा

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

फाल्गुन २३, २०८०

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलबिच बैठक जारी भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने,शपथ आजै गराउने तयारी

फाल्गुन २३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् ।

माधव नेपाललाई फकाउन घरमै पुगे प्रचण्ड र ओली

फाल्गुन २२, २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वरमा पुगेका छन् ।

सुदूरका मुख्यमन्त्रीले पनि बर्खास्त गरे माओवादीका मन्त्री

फाल्गुन २२, २०८०

सुदूरका मुख्यमन्त्रीले पनि बर्खास्त गरे माओवादीका मन्त्री

सुदूरका मुख्यमन्त्रीले पनि बर्खास्त गरे माओवादीका मन्त्री

गण्डकीका मुख्यमन्त्रीले जब फोन गरेर भने 'तपाईलाई मन्त्रीबाट बर्खास्त गरिएको छ'

फाल्गुन २२, २०८०

केन्द्र सरकारमा नयाँ गठबन्धन बनेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्रीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।

कर्णाली सरकारका तीन मन्त्रीले दिए राजीनामा

फाल्गुन २२, २०८०

कर्णाली सरकारका अर्थमन्त्री बेदराज सिहं, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका हुन् ।

सरकारका सबै मन्त्री पदमुक्त, नयाँ मन्त्रिपरिषद् चार सदस्यीय

फाल्गुन २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस अघिको आफ्नो मन्त्रिपरिषद्का सबै मन्त्रीहरूको जिम्मेवारी खोसेका छन् ।

डीपी अर्यालः रेष्टुरेन्ट श्रमिकदेखि मन्त्रीको रुपमा दोस्रो पटक सिंहदरबारसम्म

फाल्गुन २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाेलप्रसाद (डिपी) अर्याल दोस्रो पटक मन्त्री बनेका छन् ।

'म त म भइहालेँ, म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ' -प्रचण्ड

फाल्गुन २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् ।

लोकप्रिय