नेताका कुरा > जनप्रतिनिधिका कुरा

गणपुरक संख्या नपुगेको विषयमा संसदमा हङ्गामा

फाल्गुन ११, २०८०

प्रतिनिधि सभाको बैठकमा गणपुरक संख्या नपुगको विषयमा हल्लाखल्ला भएको छ ।

स्वास्थ्य उपचारमा व्याप्त मोलमोलाइले जनता लुटिएः सांसद तोसिमा कार्की

फाल्गुन १०, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले नागरिकको स्वास्थ्य उपचारमा भइरहेको मोलमालाई अन्त्य गर्न माग गरेकी छिन् ।

बालकुमारी घटनामा सांसदहरुले मागे गृहमन्त्री र भौतिक मन्त्रीको राजीनामा

फाल्गुन १०, २०८०

एमालेका सांसद रघुजी पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ तथा राप्रपाका सांसद ज्ञानेन्द्र शाही

महामन्त्री शर्माको प्रतिवेदन : लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र

फाल्गुन ८, २०८०

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन् ।

उपसभापति खड्काको नीति प्रस्तावः जिम्मेवार कांग्रेस, समुन्नत देश

फाल्गुन ८, २०८०

पाली कांग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन् ।

देश विकासमा हैन एमालेको विरोधमा केन्द्रित छ गठबन्धन: केपी ओली

फाल्गुन ८, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन एमालेको विरोधका लागि मात्रै केन्द्रित भएको बताएका छन् ।

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, संजालमा अफवाह फैलाइयो : प्रधानमन्त्री दाहाल

फाल्गुन ८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन्।

भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितीमा निर्भर हुन्छ : देउवा

फाल्गुन ७, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका छन् ।

लोकप्रिय