नेताका कुरा > जनप्रतिनिधिका कुरा

गगनको प्रष्टोक्ति : सभामुख जवरजस्ती कार्यसूचीमा प्रवेश गरेका कारण रोष्टम घेराउ गर्नुपर्यो

वैशाख २९, २०८१

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले सभामुखले संसदको अवरोध अन्त्य गर्नको लागि संवेदनशिलता नदेखाएको भन्दै सभामुखको भूमिका प्रति असन्तुष्टी जनाएको हो । बैठकपछि कांग्रेस महामन्त्री गगन....

जिबी राईलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ : रवि लामिछाने

वैशाख २९, २०८१

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा जिबी राईलाई नियन्त्रमा लिने प्रयास भइरहेको उनले बताए। चितवनमा पत्रकारसँग कुरा गर्दै उनले जिबी राईलाई पक्राउ गर्न प्रक्रियागत काम भइरहेको बताए ।

सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

वैशाख २९, २०८१

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताएका छन् ।

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

वैशाख २९, २०८१

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको....

कांग्रेसको दावी झुटो भए राजनीति छाड्न तयार छु : गगन थापा

वैशाख २८, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगि प्रकरणमा लामिछानेको संलग्नता रहेको दावी गरेका छन् । संसदीय समितिमार्फत कांग्रेसको दावी झुटो भए आफु राजनीति छाड्न तयार रहेको उनले बताए ।

कांग्रेसकाे अवराेधपछि संसद बैठक जेठ १ गतेसम्मका लागि स्थगित

वैशाख २८, २०८१

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक दोस्रो पटक पनि स्थगित भएको छ । कांग्रेसका सांसदहरुको नारावाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध (तस्विरहरु)

वैशाख २८, २०८१

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग राख्दै बैठक अवरुद्ध गरेको छ ।

संसद बैठक १५ मिनेटका लागि स्थगित

वैशाख २८, २०८१

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग राख्दै बैठक अवरुद्ध गरेपछि सभामुखले १५ मिनेटका लागि....

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने

वैशाख २८, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताएका छन् ।

लोकप्रिय