नेताका कुरा > जनप्रतिनिधिका कुरा

बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ : मन्त्री खड्का

श्रावण ४, २०८१

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन् ।

निर्माण व्यवसायीहरुको भुक्तानी छिट्टै हुने अर्थमन्त्री पौडेलकाे प्रतिबद्धता

श्रावण ४, २०८१

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरुको भुक्तानी छिटै हुने बताएका छन् ।

नयाँ संसद भवन निर्माणमा भइरहेको ढिलाईबारे सभामुखकाे चासाे

श्रावण ४, २०८१

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ संसद भवन निर्माणमा भइरहेको ढिलाईबारे चासो व्यक्त गरेका छन् ।

केही समय सरकारमा बस्दा देश कसले चलाएको रहेछ राम्रोसँग थाहा पायौँ : रवि लामिछाने

श्रावण ३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु सरकारमा गएपछि देश कसले चलाएको रहेछ भन्ने थाहा पाएको बताएका छन् ।

विश्वासको मत लिएको भोलीपल्ट सांसदका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री

श्रावण ३, २०८१

प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीले पहिलोपटक आगामी साउन ७ गतेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिने भएका छन् ।

अपार्टमेन्टमा लेउ र झाडी, भेलबाढीमा सुकुम्बासी

श्रावण ३, २०८१

‘एउटा सुख सयलमा बसेको मानिसले गरिबका भावना र पीडाहरूलाई बुझ्न कठिन हुन्छ’, यो भनाई हालका प्रधानमन्त्री केपी शर्मा ओलीको हो । २०७९ मंसिर १४ गते पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष....

खानेपानीमन्त्री यादव र एडिबीका देशीय निर्देशक अर्नाउडबीच भेट

श्रावण २, २०८१

खानेपानीमन्त्री प्रदीव यादव र नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक अर्नाउड कौकोइसबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

प्रहरी सङ्गठन थप सुदृढ र क्रियाशील बनाउन प्रहरी ऐन संशोधन आवश्यक : गृहमन्त्री लेखक

श्रावण २, २०८१

गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताएका छन्। प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि सम्बोधन गर्दै उनले संविधान र कानुनमा लेखेको कुरा आफै कार्यान्वयन हुँदैन भने....

‘सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध’

श्रावण २, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

लोकप्रिय