नेताका कुरा > जनप्रतिनिधिका कुरा

ओली सरकारको पहिलो निर्णय : ३ सय दिनमा किर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट राखी प्याराफिट निर्माण....

असार ३१, २०८१

नयाँ सरकार गठन भएसँगै पहिलो मन्त्रीपरिषद बैठक बसेको छ । केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आजको पहिलो बैठकले प्राकृतिक विपदमा परेर मृत्यु हुनेहरुमा श्रदाञ्जली अपर्ण गर्दै निम्नानुसार निर्णय गरेको छ....

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

असार ३१, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन् ।

परराष्ट्र मन्त्रालयमा आरजुकाे इन्ट्री (तस्विरहरु)

असार ३१, २०८१

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले मन्त्रालयको जिम्मेवारी सम्हालेकी छिन् ।

कृषि मन्त्रालयमा रामनाथ अधिकारीको इन्ट्री, मन्त्रालयको ढोकामा कर्मचारीहरुको आन्दोलन

असार ३१, २०८१

नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयको पदभार सम्हाल्न पुग्दा मन्त्रालयका कर्मचारीहरु आन्दोलनरत अवस्थामा पाएका छन् ।

पुन: श्रम मन्त्रालयकै जिम्मेवारी सम्हाल्न पुगे शरतसिंह भण्डारी

असार ३१, २०८१

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । भण्डारीले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

स्वास्थ्यमन्त्री पौडेलले गरे पद बहाली, काम गरेर देखाउन नसकेसम्म खादामाला नलगाउने घोषणा

असार ३१, २०८१

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पद बहाली गरेका छन् । उनले रामशाहपथस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

सपथपछि शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्न लैनचाैरमा प्रधानमन्त्री ओली

असार ३१, २०८१

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण (तस्विरहरु)

असार ३१, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराएका छन् ।

देशको ४५ औँ प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनियताको सपथ

असार ३१, २०८१

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

लोकप्रिय