नेताका कुरा > जनप्रतिनिधिका कुरा

'ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ नयाँ विद्युत् विधेयक'

आश्विन २१, २०८०

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समग्र आर्थिक क्षेत्रको विकासलाई केन्द्रमा राखेर ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गरिएको बताएका छन्।

सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्न शिक्षामन्त्री राईको आग्रह

आश्विन २१, २०८०

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरोकारवालासँग भएका सहमति र मागलाई ध्यानमा राखेर विद्यालय शिक्षा विधेयक, २०८० पारित गराउन आग्रह गरेका छन् ।

झलनाथ खनालको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार आरोपमा पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा

आश्विन २१, २०८०

झलनाथ खनालको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सचिव प्रेमकुमार श्रेष्ठसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर....

इजरायल भएको आक्रमणमा परेका नेपालीहरुको अवस्थाबारे परराष्ट्रमन्त्रीद्वारा सदनलाई जानकारी

आश्विन २१, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले आइतबार सदनलाई इजरायल भएको आक्रमणमा परेका नेपालीहरुको अवस्थाबारे सदनलाई जानकारी गराएका छन् ।

बिआरआई परियोजना कार्यान्वयन गरिन्छः प्रधानमन्त्री

आश्विन २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिटिभ’ (बिआरआई) परियोजनाको कार्यान्वयनलाई प्राथमिकताकासाथ अघि बढाउने बताएका छन् ।

कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

आश्विन २०, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । कोशी प्रदेशसभाको आजको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालबीच भेटवार्ता

आश्विन २०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

शिक्षक महासङ्घसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक पुनर्लेखनको माग

आश्विन १९, २०८०

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा शिक्षा विधेयकलाई पुनर्लेखन गर्नुपर्ने माग गरेका छन् ।

कुन लोकतन्त्र बिरोधी गतिविधिमा राजावादी संलग्न भए ? : राजेन्द्र लिङ्देन

आश्विन १९, २०८०

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुले धार्मिक सहिष्णुता बिथोल्न लागेको भन्ने आरोपप्रति आपत्ती जनाएका छन् ।

लोकप्रिय