नेताका कुरा > जनप्रतिनिधिका कुरा

फुर्सदिला देखिने प्रधानमन्त्रीकाे 'होलिडे टुर', पाण्डा हेर्न छेन्दुमा

आश्विन १२, २०८०

प्रधानमन्त्री प्रचण्ड करिब दुई साता विदेश भ्रमण हुँदा नेपालमा भने शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता संवेदनशिल क्षेत्रनै आन्दोलित छ ।

जीवित देवी कुमारी, गणेश र भैरव रथ जात्राको राष्ट्रपतिद्वारा अवलोकन

आश्विन ११, २०८०

काठमाडौँको हनुमानढोका दरबार परिसरमा जारी इन्द्रजात्रामा सहभागी भएका राष्ट्रपति रामचन्द्र पौडेलले जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकन गरेका छन् ।

महानगरले हनुमानढोका परिसरमा सवारी निषेध गरेपछि हिँडेरै इन्द्रजात्रा हेर्न पुगे भीभीआईपी (फोटोफिचर)

आश्विन ११, २०८०

काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि काठमाडौँको वसन्तपुरमा भइरहेको इन्द्रजात्राको अवलोकन गर्न भीभीआईपीहरु हिँडेर पुगेका छन् ।

जनतासँग सम्बन्धित साना समस्यामा राहत दिलाउनुपर्छ : सभापति लामिछाने

आश्विन ११, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन्।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन हुनेमा रास्वपाको शंका, सरकारले सहमति उल्लंघन गरेको अरोप

आश्विन ११, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि तत्काल उच्चस्तरीय समिति गठन गरी कार्यादेश तोक्न माग गरेको छ ।

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री दाहाल

आश्विन ११, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका....

काठमाडौं महानगर र ईः बीच सहमति, ईःको आन्दोलन स्थगित

आश्विन ११, २०८०

सहमतिपछि ईःले आन्दोलन स्थगित गरेका छन् ।

लोकप्रिय