प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता वा फरक क्षमता भएका व्यक्तिहरूको मानव अधिकारको रक्षा, सशक्तिकरण तथा विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गकोमा पुगेर दाबी पेश गरेका छन् ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधि जडानको कार्य तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी पुगेका छन् । उनी हेलिकप्टरबाट बिहिबार बिहान नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् ।