जनताका कुरा

आजको मौसमः देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आश्विन ४, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ ।

झण्डा फेर्ने ठेक्का मेयरका ज्वाइँलाई, ४ हजारको झण्डा ३५ हजारमा खरिद

आश्विन ३, २०८१

‘झण्डा खरिदमा अनियमितता भएको छ,’ एक स्थानीय भन्छन्,‘बजार मूल्य भन्दा निकै महँगोमा खरिद भएको झण्डाबारे कोही बोल्न समेत सकिरहेका छैनन् ।’

आजदेखि सञ्चालनमा आयो दशैँ लक्षित सहुलियत पसल, दाल र चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट

आश्विन ३, २०८१

चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू आजदेखि सञ्चालनमा आएको छ। बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले थापाथलीस्थित सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन्।

दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै आन्दोलन (तस्विरहरु)

आश्विन ३, २०८१

दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै संविधान दिवसकै दिन आन्दोलन गरिएको छ । आज माइतीघरबाट दलित लाई खै भन्दै जुलुस निकालिएको हो ।

आजदेखि खुल्ला गरिएको धरहरा चढ्न सर्वसाधारणको लाइन (तस्विरहरु)

आश्विन ३, २०८१

आजदेखि खुल्ला गरिएको धरहरा चढ्न सर्वसाधारणको लाइन लागेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा आज संविधान दिवसको अवसर पारी सर्वसाधारणको लागि खुल्ला....

टुँडिखेलमा संविधान दिवसः नेपाली सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टि

आश्विन ३, २०८१

त्यस्तै नेपाली सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टि सहित राष्ट्रिय झण्डा फहराइएको छ । संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थहरु सहभागी छन् ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

आश्विन ३, २०८१

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ....

सुगर ड्याडीको अपराध श्रृङ्खलाबारे प्रहरी भन्छ, ‘यस्तो अपराध अहिलेसम्म देखिएको थिएन’

आश्विन २, २०८१

सिधाकुराले गत साता देखि एउटा अनौठो र पाशविक अपराधका घटनाबारे श्रृंखलाहरुबद्ध रिर्पोटिङ गरिरहेको छ । नेपालमै हालसम्म नसुनिएको अपराध श्रृङ्खला जति उजागर हुँदै गएको छ उति नै आङ जिरिङ्ग हुने....

बिग्रिएको एक्स-रे मेसिन कसले बनाउने भन्ने विवादले चिसापानी अस्पतालको सेवा अवरुद्ध

आश्विन २, २०८१

नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी अस्पतालमा एक्स रे मेसिन बिग्रिदा दैनिक उपचारमा असहज भएको छ । दैनिक १५० जना भन्दा बढी बिरामीको चाप हुने अस्पतालमा सहजताका....

लोकप्रिय