जनताका कुरा

‘सर्वसाधारणले स्वतः स्फूर्त रुपमा टिसर्ट लगाउन समेत नपाउनु दुखद’ : बालेन सचिवालय

आश्विन १, २०८१

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले इन्द्रजात्रामा सहभागी हुन पुगेका समर्थक पक्राउ पर्नु दुखद भएको बताएको छ।

बालेनको फोटो र नाम भएकाे टिसर्ट लगाएका युवा युवतीलाई इन्द्रजात्रा स्थलबाट लखेटियो

आश्विन १, २०८१

काठमाडौँको बसन्तपुर क्षेत्रमा इन्द्र जात्रा हेर्न पुगेका बालेन समर्थकलाई प्रहरीले लखेटेको छ । काठमाडौँ महानगरपालिका प्रमुख आयोजक रहेको इन्द्रजात्रा केहीबेरमा सुरु हुँदैछ ।

धोवीखोलाले चालकसहित ट्याक्सी बगायो

भाद्र ३०, २०८१

ट्याक्सीभित्र चालकमात्रै रहेका थिए । मदन भण्डारी कलेज छेउबाट बगाएको उक्त ट्याक्सीका चालक सकुशल निस्केर सिंहदरबार ट्राफिक प्रहरीको सम्पर्कमा आएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

घट्याे पेट्राेलियम पदार्थकाे मूल्य

भाद्र ३०, २०८१

सोमबारबाट लागु हुने गरि निगम पेट्रोलको मूल्यमा ४ रुपैयाँ घटाएको छ भने डिजल, मट्टितेलमा ५ रुपैयाँ घटाएको छ । अब काठमाडौँमा पेट्रोलको मूल्य १ सय ५९ रुपैयाँ प्रतिलिटर पर्ने छ....

धनराज गुरुङ मुछिएका मितेरी सहकारीको रकम अपचलनमा सिआइबीद्धारा अनुसन्धान सुरु

भाद्र ३०, २०८१

उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा इन्द्रजात्रा शुरू (तस्विरहरु)

भाद्र ३०, २०८१

आजदेखि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा शुरू भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । हनुमानढोकामा इन्द्रध्वजासहितको लिंगो ८ बजेर....

बागलुङ नगरपालिकाको आलोचना गर्दा मेयरले नै हाले नागरिकलाई साइबर क्राइमको मुद्दा

भाद्र २९, २०८१

बागलुङ नगरपालिकाको आलोचना गर्दा बागलुङका एकबहादुर केसीलाई बागलुङ नगरपालिकाका मेयरले नै साइबर क्राइमको कसुरमा प्रहरीमा दर्ता गराएका छन् ।

करोडौँको स्वास्थ्य सामाग्री ४ महिनादेखि स्टाेरमै थन्कियाे, उपचारमा महँगो शुल्क तिर्न बाध्य वीरगंजका स्थानीय

भाद्र २९, २०८१

स्वास्थ्य मन्त्रालयले वीरगंज महानगरपालिकाका ३२ वटै वडाका लागि पठाएको करोडौँ रुपैयाँ बराबरको स्वास्थ्य उपकरण चार महिनादेखि महानगरमै थन्किएको छ । यी उपकरणहरू समयमा वितरण नहुँदा सर्वसाधारण महँगो शुल्क तिरेर उपचार....

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

भाद्र २९, २०८१

बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु....

लोकप्रिय