जनताका कुरा

वनस्थली नजिकै अन्नपूर्ण चोकस्थित नालीमा मोटरसाइकल खस्यो, चालक बेपत्ता

आश्विन ११, २०८१

काठमाडौँको वनस्थली नजिकै अन्नपूर्ण चोकस्थित नालीमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन् । आज साँझ सवा ६ बजेको समयमा मोटरसाइकल नालीमा खसेको हो ।

महोत्तरी सदरमुकामस्थित पुरानो माछा बजारमा भीषण आगलागी

आश्विन ११, २०८१

महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका २ पुरानो माछा बजारस्थित एक घरमा आगलागी भएको छ । जलेश्वर २ निवासी विपति साहको घरमा सटर भाडा अरविन्द साहले संचालन गरेको खुस्बु टेण्ट हाउसमा शुक्रबार....

यी हुन् अबको दुई दिन बाढीको उच्च जोखिम भएका नदीहरु

आश्विन ११, २०८१

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

आश्विन ११, २०८१

देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया....

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित, दुई विमान डाइभर्ट

आश्विन १०, २०८१

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स....

सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

आश्विन १०, २०८१

हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली....

पहिरोले कान्ति लोकपथ अवरुद्ध

आश्विन १०, २०८१

मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।

७ करोड खर्चेर निर्माण गरिएको सुविधा सम्पन्न पार्क खण्डहर बन्दै

आश्विन ९, २०८१

काठमाडौँ महानगरपालिकाले ७ करोड खर्चेर बनाएको गुह्येश्वरी क्षेत्रमा रहेको एक पार्क खण्डहरमा परिणत भएको छ । पछिल्लो एक वर्षदेखि विशाल पार्क अलपत्र अवस्थामा छ । बागमती करिडोर हुँदै गुहेश्वरी तर्फ....

भोलिदेखि लगातार ४ दिन वर्षाको सम्भावना, ५६ जिल्ला उच्च जोखिममा

आश्विन ९, २०८१

नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने....

लोकप्रिय