जनताका कुरा

गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपराधीलाई माफी

आश्विन २७, २०८०

प्रसारण लाइन निर्माणमा सर्लाहीका स्थानीयको अवरोध

आश्विन २७, २०८०

सर्लाहीको लालबन्दी क्षेत्रका स्थानीय बासिन्दाले एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने)मा अवरोध गरेका छन् ।

इजरायलमा मारिएका नेपालीको स्मृतिमा अमेरिकामा दीप प्रज्वलन

आश्विन २७, २०८०

मास आतङ्ककारी समूहको आक्रमणबाट गतहप्ता इजरायलमा मारिएका नेपालीलगायत इजरायल र अरु देशका निर्दोष नागरिकको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीप प्रज्वलन तथा शोकसभाको आयोजना गरिएको छ ।

'माथिको आदेश' भन्दै धर्नारत आरतीका बाबुआमा माथि 'प्रहरी ज्यादती' (भिडियो सहित)

आश्विन २७, २०८०

माथिको आदेश भन्दै हाम्रो पाल ब्यानर च्यात्यो र हामीलाई जबरजस्ती गाडीमा हालेर चौकीमा ल्याएको छ ”

हेलिकप्टरमा दनदनी आगो दन्कियो, पाइलटको जलेको शरीरमा स्थानीयले चिसो हिलो दले (भिडियाे सहित)

आश्विन २७, २०८०

दुर्घटनास्थलबाट प्राप्त भिडियामा हेलिकप्टरमा दनदनी आगो दन्किएको देखिएकाे छ । पाइलटको शरीर समेत जलेको देखिएको छ । उनले लगाएका लुगा जलेर केही ठाउँको मात्रै बाँकी छन् । स्थानीयले आगो लागेको....

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेका पाइलट खतरामुक्त

आश्विन २७, २०८०

दुर्घटना भएको मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टरका पाइलट काशकुमार सेडाइ खतरामुक्त भएको अस्पतालले जनाएको छ ।

प्रहरी वरिष्ठ नायब निरीक्षक उज्जल पौडेल हत्यामा संलग्न पक्राउ

आश्विन २७, २०८०

गत साउन ८ गते इलाका प्रहरी कार्यालय भिमगिठेका इञ्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक उज्जल पौडेलको हत्यामा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लोकप्रिय