जनताका कुरा

इजरायलका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको फोनवार्ता : मृतकको शव र सम्पर्कविहीन नेपालीको खोजीमा सहयोग गरिदिनुस्

आश्विन २३, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग कुराकानी गर्दै हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव नेपाल ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

मधेस प्रदेशका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने

आश्विन २३, २०८०

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशभित्रका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने बताएका छन्।

दूतावासको सम्पर्कमा आएका धेरैजसो नेपाली नेपाल फर्कन चाहेनन्

आश्विन २३, २०८०

इजरायस्थित नेपाली दूतावासको सम्पर्कमा आएका ४ सय नेपालीमध्ये एक सय हाराहारीले मात्र तत्काल नेपाल फर्कन चाहेका छन् ।

चार वर्षदेखि त्रिपालमुनी बास, ‘मरे घरमै मर्छौँ’ भन्दै चर्किएको घरमा फर्किए पहिरो पीडित

आश्विन २३, २०८०

गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन् ।

इजरायलमा कुनैपनि भ्रमण नगर्न परराष्ट्रमन्त्रीको आग्रह

आश्विन २३, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा कुनै पनि संस्थागत वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका छन् । आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् ।

घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा शौच गराए १ देखि १५ हजार जरिवाना !

आश्विन २३, २०८०

घरपालुवा कुकुरलाई जथाभावी दिशा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ । सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका....

अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

आश्विन २३, २०८०

कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।

दुई खर्बको पोल्ट्री व्यवसाय संकटमाः व्यवयायी भन्छन् ‘हाम्रा कुरा कसैले सुनेन’

आज राष्ट्रिय शोक

आश्विन २३, २०८०

लोकप्रिय