जनताका कुरा

आज युद्धग्रस्त इजरायलबाट नेपाली विद्यार्थी स्वदेश ल्याइँदै, राति ९ बजे नेपाल आइपुग्ने 

आश्विन २५, २०८०

आज भने २५४ जना विद्यार्थीलाई नेपाल फर्काइने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै अन्य उडानमा आउन चाहने नेपालीको भाडा समेत सरकारले तिर्ने बताइएको छ ।

पूर्वी नाकाको चेकजाँचमा तालिम प्राप्त कुकुर

आश्विन २४, २०८०

पूर्वी नाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई....

कास्कीमा एक हजार चार सय बढीलाई डेङ्गुको संक्रमण

आश्विन २४, २०८०

जिल्लामा पछिल्ला दिनमा डेङ्गुको सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ ।

क्युआर कोडमार्फत सेवाग्राहीको सुझाव सङ्कलन

आश्विन २४, २०८०

प्रविधिअनुसार सरकारी कार्यालय सञ्चालन हुन नसकेको गुनासो भइरहँदा जिल्ला प्रशासन कार्यालय इलामले भने क्युआर कोडमार्फत सेवाग्राहीको सुझाव सङ्कलन सुरु गरेको छ ।

नेपाली विद्यार्थीको उद्धारका लागि इजरायल जाँदै नेपाल एअरलाइन्सको जहाज

आश्विन २४, २०८०

द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।

मन्थली–लुक्ला ५ दिनयता उडान ठप्प : स्थानीय होटल व्यवसायीको मनपरी, मारमा यात्रु

आश्विन २४, २०८०

सोलुखुम्बुको खराब मौसमका कारण पछिल्लो पाँच दिनयता लुक्ला विमानस्थलमा उडान ठप्प छ ।

भारतको सिक्किममा आएको बाढीपछि इलामबाट रोजगारीका लागि गएका ५ नेपाली सम्पर्कबिहिन

आश्विन २४, २०८०

इलामबाट रोजगारीको शिलशिलामा गएका ५ जना नेपाली भारतमा बेपत्ता भएका छन् । इलाम नगरपालिका–९ का नेपालीहरु गत असोज १६ देखि सिक्किममा बेपत्ता भएका हुन् ।

जङ्गली हात्तीको बथानले धान र उखु बालीमा क्षति गरेपछि किसान चिन्तित

आश्विन २४, २०८०

बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित छन् । कृषि विकास बैंकबाट १० लाख ऋण निकालेर उनले उखुखेती गरेका....

काभ्रेमा आठ सय ४९ सहकारीको अवस्था अज्ञात

आश्विन २४, २०८०

काभ्रेपलाञ्चोकमा आठ सय ४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ ।

लोकप्रिय