जनताका कुरा

दशैंको होलसेल बजारमा बाढीको वितण्डा, खाद्यान्न गोदाममा १० फिटसम्म पानी

आश्विन १२, २०८१

दशैंका लागि खाद्यान्न भरेर राखिएका कालीमाटी र कुलेश्वरका गोदामहरू बढीको चपेटामा परेका छन् । होलसेल खाद्यान्न व्यापारीहरूको संस्था नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घकाअनुसार शुक्रबार र शनिबारको बाढीले कुलेश्वर....

रौतहट जलमग्न, नदी तटिय क्षेत्रमा जोखिम बढ्दै

आश्विन १२, २०८१

अविरल बर्षाका कारण रौतहट जलमग्न बन्नुका साथै नदि तटिय क्षेत्रमा जोखिम बढ्दै गएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अविरल वर्षाका कारण रौतहटको ६ वटा स्थानीय तह रेड....

उपत्यकाको विपद व्यवस्थापन गर्न ३०० नगर प्रहरी परिचालन गरिएको छ -बालेन

आश्विन १२, २०८१

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले विपद पछिको उद्धारमा महानगरले तीब्र रुपमा काम गरिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत महानगरले गरिरहेको कामको जानकारी दिँदै मेयर शाहले काठमाडौँको डुबान क्षेत्रमा उद्धारका लागि....

सिन्धुलीको कुशेश्वरमा १८ घण्टादेखि फसेका ३३ जनाको उद्धारमा समस्या

आश्विन १२, २०८१

सिन्धुलीमा अविरल वर्षापछिको बाढीले वितण्डा मच्चाएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माका अनुसार गए रातिदेखिको बाढीका कारण राजमार्गहरू अवरुद्ध भएका छन् भने जिल्लाका प्रमुख बजार र सुरक्षा बेस....

पहिरोले घर पुरिँदा सिन्धुपाल्चोकमा पूर्ववडाध्यक्ष दम्पत्तिको मृत्यु

आश्विन १२, २०८१

सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नं ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा....

खोलाले बगाएर झापामा तीन जना बेपत्ता

आश्विन १२, २०८१

लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

देवघाटकाे जयभोले कुटी र अखण्ड धर्मशालामा बस्ने करिब सय जनाको उद्धार

आश्विन १२, २०८१

नारायणी नदीमा पानी बस्तीमा पस्न सक्ने जोखिम बढेपछि भरतपुर महानगरपालिका–१ देवघाटका करिब एक सय जनाको उद्धार गरिएको छ । गए राति १ः३० बजे जयभोले कुटी र अखण्ड धर्मशालामा बस्ने उनीलाई....

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना

आश्विन १२, २०८१

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ ।

नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध

आश्विन १२, २०८१

चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान १२ः२० मा पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय