जनताका कुरा

रुकुमपश्चिममा भूकम्पमा परी बर्दिया र रोल्पाका तीन जनाको मृत्यु

कार्तिक २०, २०८०

मृत्यु हुनेमा दुई जना बर्दियाका र एक जना रोल्पाका व्यक्ति हुन् ।

घरभित्र पुरिरएकी ७ वर्षिया जेनिशाको विदेशमा भएका बाबुलाई कल - ‘ड्याडी, भूइँचालो आयो, घर भत्किएर....

कार्तिक २०, २०८०

भूकम्प गएको समयमा मोबाइलमा भिडियो हेरिरहेकी थिइन् ७ वर्षीया जेनिशा बुढा । एक्कासी घर हल्लियो । पल्लो खाटमा सुतिरहेकी उनकी आमा जेनिशालाई घरबाहिर निकाल्न हत्तपत्त उठेकी मात्र के थिइन् ।....

भूकम्प पीडित भन्छन् ‘अहिलेसम्म राहत पाएका छैनाैँ’ (भिडियाेसहित)

कार्तिक २०, २०८०

शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुपर्यो ।

जाजरकोट भूकम्प : प्रशासन कार्यालयमा थुप्रियो राहतको त्रिपाल, पीडितले शीत खाँदै बिताए रात

कार्तिक २०, २०८०

प्रशासनले भएका राहत सामग्रीको सही वितरण गर्न नसक्दा भूकम्प पीडितहरुले गएको रातपनि खुला आकाशमुनी सडकमै बिताएका छन् ।

ग्राउण्ड जिरो जाजरकोट : छैन खानेकुरा, चिसोमा कति दिन कठ्याङ्ग्रिने ? (भिडियाे सहित)

कार्तिक २०, २०८०

भूकम्पका कारण यतिबेला जाजरकोट र रुकुमपश्चिम थलिएको छ । राहत सामग्री वितरणको कार्य भईरहेको भएपनि पर्याप्त भएको छैन ।

भूकम्पमा मृत्यु भएकी उपप्रमुख सरिता सिंहलाई रक्षामन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

कार्तिक १९, २०८०

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाउनुभएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतकालाई आज श्रद्धाञ्जली अर्पण गरेका छन् ।

भूकम्पले १४ जनाको ज्यान लिएपछि शोकमा जाजरकोटस्थित चिउरी गाउँको चोचे टोल, सबै घर ध्वस्त

कार्तिक १९, २०८०

जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ ।

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो

कार्तिक १९, २०८०

दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।

भूकम्पमा मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख राहत दिने

कार्तिक १९, २०८०

नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका प्रतिपरिवारलाई रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।

लोकप्रिय