जनताका कुरा

बिक्री नहुँदा गोदाममै थन्कियो अर्बौँ रकमको दुग्धजन्य पदार्थ

कार्तिक २४, २०८०

भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन्।

जाजरकोटमा 'नेता' आतंक, पीडितले पाल पनि पाएनन्

कार्तिक २४, २०८०

उनीहरूको राहतका लागि प्रयोग हुनु पर्ने नेपाली सेनाका हेलिकप्टर, राहत पुर्याउन भन्दा बढी नेता र मन्त्रीहरू ओर्सान व्यस्त भएको देखिएको छ ।

अब सामाजिक सञ्जालमा यी काम गरे कारबाही हुनेछ, यस्तो छ सामाजिक सञ्जाल निर्देशिकामा व्यवस्था

कार्तिक २३, २०८०

सरकारले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ ।

साल्टट्रेडिङ कर्पोरेशनले चिनीको ‘कोटा’ बढायो, प्रतिपसल २० बोरा विक्रि

कार्तिक २३, २०८०

साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ ।

बीस रुपैयाँको विवादमा महिलाको हत्या

कार्तिक २३, २०८०

अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ ।

जगदम्बा स्टीलको उद्योगमा मजदुरको ट्रकले किचेर हत्या, सिसिटिभि फुटेजमा यस्तो देखियो (भिडियाे सहित)

कार्तिक २२, २०८०

बाराको सिमरास्थित जगदम्बा स्टिलको परिसरभित्र एक व्यक्तिको ट्रकले किचेर हत्या गरिएको सिसिटिभि फुटेजमा देखिएको छ । सिधाकुरालाई प्राप्त सिसिटिभि फुटेजमा बसिरहेका मजदुरमाथि सिधै ट्रक चढाएको देखिएको छ ।

एचएले अपरेसन गरेर पाठेघर नै फालिदिएकी महिलाकाे मृत्यु

कार्तिक २२, २०८०

रौटहट गरुडाको इमर्जेन्सी जनसेवा हस्पिटल प्रालिका स्वास्थ्य सहाएक (एचए) मार्फत अनधिकृत रुपमा महिलाकाे पाठेघरको अपरेसन गर्दा एक महिलाको मृत्यु भएको छ ।

तथ्याङ्कमा जाजरकोटको भूकम्प

कार्तिक २२, २०८०

जाजरकोटमा प्रभावित जनसंख्या: ३४ हजार ५ सय १ घरका १ लाख ७९ हजार ८ सय ९३ जना