मुख्य कुरा

हिरासतमा दावासँग ७० सवाल–जवाफ : वर्षमान, भिमकान्त र धिरजसँगको सम्बन्ध स्वीकार

आश्विन १, २०८०

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, निषेधित क्षेत्रमा तस्विर भिडियो खिचे जरिबाना गरिने

भाद्र ३१, २०८०

हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र : विमलेन्द्र निधि

भाद्र ३१, २०८०

‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ’, नेता निधिले भने, ‘पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ ।’

सुन खानी खोज्न चिनियाँ विज्ञ लगेर रोल्पा पुगेँ : दावा छिरिङ

भाद्र ३०, २०८०

नेपालमा बसेर सुन तस्करीको व्यवस्थापन गर्ने दावा छिरिङले सुन उत्खनका लागि चिनियाँ विज्ञसहितको टोली लगेर रोल्पा समेत गएको बयान दिएका छन् ।

भिमकान्तसँगको सम्बन्धबारे दावाको बयान : चिनियाँ गाडीको एजेन्टका लागि सहयोग गरेको हुँ

भाद्र ३०, २०८०

६० किलो सुन तस्करीका व्यवस्थापक दावी गरिएका दावा छिरिङले बिध ल्यावका सञ्चालक भिमकान्त भण्डारीसँग आफ्नो डिल भएको स्वीकार गरेका छन् ।

प्रधानमन्त्री दाहाल आज साँझ न्यूयोर्क जाँदै

भाद्र ३०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क जाँदै छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा १७ करोडका उपकरण कोठामा थन्किए, बिरामी निजी अस्पतालमा जान बाध्य

भाद्र ३०, २०८०

बिरामीको उपचारका लागि आवश्यक पर्ने करिब १७ करोड बढीका खरिद गरिएका स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्काइएको छ

तीनकुने हत्या: प्रहरीलाई सुचना दिनेले नै गराएका थिए घटना

भाद्र ३०, २०८०

तीनकुनेस्थित दिव्य सःमिलमा एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको छ ।

लोकप्रिय