मुख्य कुरा

प्रधानमन्त्रीको चीन भ्रमणमा कोरला नाका खुलाउन पहल गर्न मुस्ताङीको माग

आश्विन ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा रहेका बेला कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ ।

क्यानको केन्द्रीय सचिवमा पारस खड्का निर्वाचित

आश्विन ६, २०८०

नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । उनले आफ्ना प्रतिष्पर्धी प्रशान्त विक्रम मल्ललाई ११ मतले पछि परेका हुन् । पारसले कुल ८५ मत मध्ये ४८ मत....

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

आश्विन ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र राष्ट्रपपति सी बीच हाङ्चाउ सहरमा भेटवार्ता भएको हो ।

अमेरिकाबाट चीन पुगे प्रधानमन्त्री प्रचण्ड, सी जिनपिङसँग आज ४ बजे वार्ता हुने

आश्विन ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिकाबाट चीन पुगेका छन् । अमेरिकाको न्युयोर्कमा संयुक्र राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट चीन प्रस्थान गरेका हुन् ।

प्रेस काउन्सिलको सक्रिय पत्रकारकाे सम्मान कांग्रेस नेतालाई, सक्रिय पत्रकार नाम हटाइयो

आश्विन ५, २०८०

प्रेस काउन्सिल नेपालले राजनीतिमा सक्रिय नेतालाई पत्रकारीतामा लामो समयदेखि योगदान पुर्याएको भन्दै सम्मान गर्न लागेको पाइएको छ ।

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच सङ्क्षिप्त भेट

आश्विन ५, २०८०

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ ।

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

आश्विन ५, २०८०

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् ।

लोकप्रिय