मुख्य कुरा

६० किलो सुन प्रकरणमा आजदेखि थुनछेक बहस

आश्विन १०, २०८०

सिनामंगलबाट राजश्व अनुसन्धान विभागले नियन्यत्रणमा लिएको सुन प्रकरणमा पक्राउ परेका २६ प्रतिवादीको बयान मंगलबार सकिएको थियो ।

दीपेन्द्र सिंह ऐरीले तोडे भारतका युवराज सिहंको कीर्तिमान, बनाए ९ बलमै अर्धशतक

आश्विन १०, २०८०

दीपेन्द्रले यसअघि भारतका युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडेका छन् ।

ललिता निवासमा बाबुराम र माधवलाई मुद्दा नचलाउनुको कारण के हो ? - सर्वोच्च

आश्विन ९, २०८०

माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा चलाउनु नपर्ने कारणसहित १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश

सुन प्रकरणका २६ जनाको बयान सकियो, बुधबारबाट थुनछेक बहस

आश्विन ९, २०८०

६० किलो सुन प्रकरणमा संलग्नहरुको बयान सकिएको छ ।

१० कराेड खर्चेर कालोपत्रे गरिएकाे सडक तीन महिनामै भत्कियो

आश्विन ९, २०८०

कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि यहाँका स्थानीय आक्रोशित भएका छन् । सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय आक्रोशित भएका हुन् ।

सभागृहअघि उभिरहेका ईः र काठमाडौं महानगरबीच वार्ता हुँदै

आश्विन ९, २०८०

बालेन सुनितालाई पुरानो बाचा सम्झाउन भन्दै राष्ट्रियसभा अगाडि उभिरहेका अभियन्ता ईःसँग काठमाडौं महानगरपालिकाले वार्ता सुरु भएको छ ।

काठमाडौं महानगरकी उपप्रमुखले भेटिन् १८८ घन्टादेखि उभिरहेका ईःलाई

आश्विन ९, २०८०

बालेन सुनितालाई पुरानो बाचा सम्झाउन भन्दै राष्ट्रियसभा अगाडि उभिरहेका अभियन्ता ईःलाई काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले भेट गरेका छन् । डंगोल ईःलाई भेट्न उनी उभिरहेको स्थानमै पुगेकी हुन् ।

लोकप्रिय