मुख्य कुरा

रूकुम र जाजरकोटमा मात्रै करिब ५० को मृत्यु, भूकम्पपछिकाे पहिराेले उद्धारमा कठिनाइ

कार्तिक १८, २०८०

रुकुममा मात्र हालसम्म २८ जनाको मृत्यु भएको छ भने कम्तीमा ५० जना घाइते भएका छन् ।

मध्यरातमा भुकम्पः १८ जना भन्दा धेरैको मृत्यु, सयौँ घाइते

कार्तिक १८, २०८०

भुकम्पमा परी अहिलेसम्म कर्णालीमा मात्रै १८ भन्दा धेरैको मृत्यु भएको पुष्टि भएको छ । प्रहरीका अनुसार जाजरकोटमा ७ जना र रुकुम पश्चिममा ११ जनाको ज्यान गएको छ ।

२०१४ मा विश्वकप खेल्ने पारस, शक्ति दाईहरु हाम्रो रोल मोडल हुन् : कप्तान रोहित पौडेल....

कार्तिक १७, २०८०

आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी र गर्व लागेको बताएका छन् ।

नेपाल टि–२० विश्वकपमा छनाेट हुँदा मुलपानीमा उत्साहित दर्शक (फोटोफिचर)

कार्तिक १७, २०८०

युएई विरुद्धको खेलमा मुलपानी क्रिकेट मैदानमा दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

युएईलाई हराउँदै नेपाल टि–२० विश्वकपमा छनोट

कार्तिक १७, २०८०

नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ ।

युएईविरुद्ध आशिफ शेखको अर्धशतक

कार्तिक १७, २०८०

आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालका ओपनर आसिफ शेखले युएईविरुद्ध अर्धशतक बनाएका छन् । उनले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् ।

युएईले नेपाललाई दियो १३५ रनको टार्गेट

कार्तिक १७, २०८०

आईसीसी टी–२० विश्वकप एसिया छनोटमा युएईले नेपाललाई १३५ रनको टार्गेट दिएको छ ।

लोकप्रिय