मुख्य कुरा

एनआरएनको कार्यालयमै युवासंघबाट एनआरएनका नेता कुटिए (भिडियाेसहित)

कार्तिक १४, २०८०

गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यालयमा युवासंघका नेताले एनआरएनका नेतालाई कुटेका छन् ।

टी-२० विश्वकप एसिया छनोट : मलेसियाले नेपाललाई दियो १६६ रनको टार्गेट

कार्तिक १४, २०८०

आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाले नेपाललाई १६६ रनको टार्गेट दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निधारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

बागमती प्रदेश सरकारद्वारा सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

कार्तिक १३, २०८०

बागमती प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आइतबार बागमती प्रदेश सरकारले नेपाल सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतको संवैधानिक इजालसमा रिट दायर गरेको हो ।

ग्वार्को फ्लाइओभरको काम समयमै सम्पन्न हुने छाँट नदेखिएको पूर्वाधार विकास समितिको निष्कर्ष

कार्तिक १३, २०८०

ललितपुरको ग्वार्को फ्लाइओभर निर्माणको कार्यप्रति संसदीय समितिले असन्तुष्टि जनाएको छ ।

को ‘सम्माननीय’, को ‘माननीय’ ? राष्ट्रिय झन्डा कसले राख्न पाउने, कसले नपाउने ?

कार्तिक १३, २०८०

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । सो गैरसरकारी विधेयक राष्ट्रियसभाको मङ्गलबार बस्ने बैठकमै प्रस्तुत गर्ने तयारी छ ।

गुटेरेस माला र टोपीमा सजिँदा...

कार्तिक १३, २०८०

नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् ।

पत्रकार सम्मेलनमै बेहोस भएर ढलिन् भारती मानन्धर (भिडियाे सहित)

कार्तिक १३, २०८०

श्रीमान् चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहा भएपछि उनी निरन्तर आन्दोलनमा छिन् । सोही विषयमा आयोजित पत्रकार सम्मेलनमा उनी बेहोस भएकी हुन् ।

लोकप्रिय