मुख्य कुरा

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

कार्तिक १९, २०८०

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ ।

जाजरकोट र रुकुम पश्चिम शोकमा : पालमुनी रात काटेका भूकम्पपीडितहरु राहतको पर्खाइमा

कार्तिक १९, २०८०

एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ ।

उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन

कार्तिक १८, २०८०

नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ ।

आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ मृत्यु, सय घाइते

कार्तिक १८, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पले पुर्‍याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ ।

रुकुमबाट सात घाइतेलाई काठमाडौँ ल्याइयो

कार्तिक १८, २०८०

गए राति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

कार्तिक १८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्न निर्देशन दिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनका लागि नेपाल टेलिकमको सेवा निःशुल्क

कार्तिक १८, २०८०

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ ।

भूकम्पपीडितलाई बागमती प्रदेशको डेढ करोड र सुदूरपश्चिम प्रदेशको १ करोड सहयोग

कार्तिक १८, २०८०

बागमती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि एक करोड ५० लाख सहयोग उपलब्ध गराउने भएको छ ।

सेनाद्वारा उद्धार जारी, काठमाडौँ, सुर्खेत र नेपालगञ्जमा स्वास्थ्य सामग्रीसहितको थप उद्धार टोली स्ट्याण्डबाइ

कार्तिक १८, २०८०

नेपाली सेनाले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा खटिएको सेनाको फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार जारी राखेको जनाएको छ ।

लोकप्रिय