नेताका कुरा

‘ग्लोबल साउथ समिट’मा प्रधानमन्त्रीले भने, ‘खाद्य, ऊर्जा र जलवायु सङ्कटबाट पार पाउन सामूहिक प्रयास अपरिहार्य’

भाद्र १, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तन, स्रोत र साधनको बुद्धिमत्तापूर्ण प्रयोगबाट अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्रका जनताको हित सुनिश्चित गर्नका साथै आपसी साझेदारी र सहकार्यबाट समुज्ज्वल भविष्य निर्माण गर्न सकिने बताएका....

उद्योगमन्त्रीद्वारा हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन

भाद्र १, २०८१

उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न सङ्घीय सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

श्रावण ३२, २०८१

काभा महिला भलिबल प्रतियोगीतामा नेपालको तर्फबाट सहभागीलाई ३ लाख उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । शुक्रबार सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बेठकले सो निर्णय गरेको....

अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्मा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

श्रावण ३२, २०८१

शुक्रबार सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका....

अध्यक्ष दाहालसँग बेलायतका राजदूत फेनको भेट

श्रावण ३२, २०८१

नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन्। ललितपुरको खुमलटारस्थित निवासमा आज भएको भेटमा अध्यक्ष दाहालले नेपालको....

पार्टी फुटको हल्ला निराधारः प्रचण्ड

श्रावण ३१, २०८१

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पार्टी फुट्दैछ भनेर चलाइएको हल्ला निराधार भएको बताएका हुन् । पार्टीभित्र देखिएका कतिपय सन्दर्भमा आएका आशंका र....

दुई संसदीय समितिका सभापतिको शपथ

श्रावण ३१, २०८१

संघीय संसदका दुई समितिका सभापतिहरु चयन गरिएको छ । संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् ।....

भ्रष्टाचार आराेपीलाई अख्तियारमा मुद्दा दर्ता हुनेवित्तिकै निलम्बन गर्ने नियमको विपक्षमा प्रचण्ड

श्रावण ३१, २०८१

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता हुनेबित्तिकै निलम्बन गर्न नहुने राय दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार....

पार्टीलाई स्पष्टीकरण दिनुको सट्टा मुकुलले रविलाई उल्टै सोधे ३ बुँदे स्पष्टीकरण

श्रावण ३१, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री एवम् पार्टी साधारण सदस्य मुकुल ढकालले आफूलाई पार्टीले सोधेको स्पष्टीकरण दिनुको सट्टा उल्टै पार्टी सभापतिलाई स्पष्टीकरण सोधेका छन् ।

लोकप्रिय