नेताका कुरा

आफ्नै अगुवाइमा महिला प्रधानमन्त्री बनाउने इच्छा छ : प्रधानमन्त्री ओली

भाद्र ८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासमा युवाहरुको भूमिकालाई सरकारले महत्वका साथ हेरेको बताएका छन् ।

सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको छु : रवि लामिछाने

भाद्र ८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताए ।

चितवन पुगेर रविले दोहोर्याएः ‘प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु’

भाद्र ८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई ठूला दल कांग्रेस र एमालेको सरकार ‘अन्तिम भोज’ नहोस् भन्ने कामना गरेका छन्। चितवनको राप्ती नगरपालिकाको डडुवामा आज आयोजित पार्टी कार्यक्रममा फेरि अवसर....

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः शिक्षामन्त्री भट्टराई

भाद्र ८, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने बताएकी छिन् ।

काठमाडौँ महानगरपालिकाले थामे बाढी प्रभावित क्षेत्रमा २० लाख रुपैयाँ उपलब्ध गराउने

भाद्र ७, २०८१

काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित गाउँपालिकालाई राहत र पुनःस्थापना कार्यका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह....

साेधपुछका लागि सहकारी छानबिन विशेष समितिमा रवि लामिछाने (तस्विरहरु)

भाद्र ७, २०८१

पूर्वगृहमन्त्री रवि लामिछाने बयानका लागि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिमा पुगेकन छन् । अहिले उनको बयान सिंहदरवारस्थित समितिको कार्यालयमा चलिरहेको छ ।

यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयहरु

भाद्र ७, २०८१

भाद्र ६ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बोर्डको रिक्त सदस्य–सचिव पदमा खगराज शर्मालाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए....

निजी क्षेत्रको भूमिकालाई कटौती गर्ने काम सरकारले गर्दैनः अर्थमन्त्री

भाद्र ७, २०८१

नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै यसलाई कटौती गर्ने काम वर्तमान सरकारले नगर्ने स्पष्ट पारेका....

रास्वपालाई मुकुलको जवाफः पार्टीको विधान र आचारसंहिता विपरित कार्य गरेको छैन

भाद्र ७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले स्पष्टीकरणका लागि पठाइएको पत्रको जवाफ दिएका छन् । पार्टीले दोस्रोपटक सोधेको स्पष्टिकरणको उनले जवाफ दिएका हुन् ।

लोकप्रिय