नेताका कुरा

‘अर्थ मन्त्रालयले बनाउने कानुनको मस्यौदा निजी कम्पनीले कसरी गर्यो ?’ सुमना श्रेष्ठ

भाद्र १२, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले धितोपत्र ऐन संशोधनको स्वच्छता माथि प्रश्न उठाएकी छिन् ।

सभामुखबाट टीआरसी विधेयक प्रमाणित

भाद्र १२, २०८१

संघीय संसद्का दुवै सदनबाट पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बुधबार प्रमाणित गरिएको संसद सचिवालयले जनाएको छ ।

टुँडिखेलमा नेताको विरोध गर्दा पक्राउ परेका युवालाई तत्काल रिहा गरः रास्वपा सांसद ढकाल

भाद्र १२, २०८१

‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषणा गरे, यसलाई अराजकता अनेक अनेक बहाना लगाएर भिडिओ फुटेजहरु हेरेर युवा साथीहरूलाई हिरासतमा राख्न थालेको रहेछ । यो गलत भएको छ ।....

विश्वभरका नेपाली स्वास्थ्यविज्ञको दक्षता देशमै भित्र्याउन हेल्थ समिट गर्दै स्वास्थ्य मन्त्रालय

भाद्र १२, २०८१

नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने निर्णय गरेको छ । उक्त....

कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

भाद्र ११, २०८१

सिंहदरबारमा आज सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरीपैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्नेजस्ता गलत कार्यलाई रोक्न निर्देशन दिएका हुन्।

राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्री अल्बुसइदीको भेट

भाद्र ११, २०८१

नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको बताए ।

टुँडिखेल घटना जनता जागेको ठुलो घण्टी होः रवि लामिछाने

भाद्र ११, २०८१

आम नागरिकले पनि हस्तक्षेप गर्न अब सुरु गरे भन्ने संकेतका रुपमा बुझ्नुपर्छ

भ्रष्टाचारीलाई पाँच वर्षे हदम्यादबारे देशैभरीबाट फोन आयो, सरकारले स्पष्ट जवाफ दिनुपर्छ’: चित्रबहादुर केसी

भाद्र ११, २०८१

भ्रष्टाचारीलाई पाँच वर्षे हदम्यादको विषयलाई दिएर देशैभरीबाट फोन आएको छ, यस बारेमा राज्यले स्पष्ट जवाफ दिनुपर्छ ।”

टुँडिखेलमा ओली र देउवा विरुद्ध नारा लगाउनेहरू भिडियो फुटेज हेरेर पहिचान गरिंदै

भाद्र ११, २०८१

टुँडिखेलमा प्रधानमन्त्रीसहितका शीर्ष नेताहरू विरुद्ध नारा लगाउनेहरू खोज्न सुरु गरिएको छ।

लोकप्रिय