नेताका कुरा

रास्वपाको जलेश्वर बैठकमा सांसदहरुले बुझाउँदै एक वर्षको प्रगति विवरण

मंसिर ११, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सांसदहरुले एक वर्षमा आफूहरुले गरेको कामको प्रगति विवरणमाथि छलफल जारी छ ।

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

मंसिर ११, २०८०

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिएका छन् ।

के सरकार नेपालमा फेसबुक र युट्युब पनि बन्द गर्न चाहन्छ ? (भिडियाे ब्रिफिङ्)

मंसिर ११, २०८०

नेपालमा टिकटक प्रतिबन्ध भयो । कुनै दिन सरकारले टिकटक जसरी नै फेसबुक, इन्स्टाग्राम, एक्स(ट्विटर), युट्युब पनि बन्द गर्यो भने ?

कोप २८ मा सहभागी हुने बुधबार दुबई जाँदै प्रचण्ड

मंसिर ११, २०८०

जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रि«य सम्मेलन कोप २८ मा सहभागी हुन नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दुबई जाने भएका छन् ।

गणतन्त्रको विकल्प छैनः सभापति देउवा

मंसिर ११, २०८०

नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

मंसिर ११, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ ।

कोप–२८: जलवायु सम्बन्धित नेपालले उठाउने एजेण्डा के छन् ?

मंसिर १०, २०८०

कार्बन उत्सर्जन घटाउने दायित्वबारे छलफल, जलवायु अनुकूलन र राष्ट्रिय अनुकूलन योजनाबारे छलफल,

‘गणतन्त्रको जग हल्लियो’ राप्रपा अध्यक्ष लिङ्देन

मंसिर १०, २०८०

‘गणतन्त्रको जग हल्लियो, यो छिट्टै ढल्छ,’ अध्यक्ष लिङ्देन

लोकप्रिय