नेताका कुरा

पार्टी र सांसदको मूल्याङ्कन गराउन खाली कागज बोकेर रास्वपाको घरदैलो

मंसिर १, २०८०

प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भएको सन्दर्भमा रास्वपा र आफ्ना सांसदलाई जनताबाटै समीक्षा गराउन लागेको हो ।

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

कार्तिक ३०, २०८०

दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ ।

सबै मुस्ताङबासीका लागि कोरला नाका खुला

कार्तिक २८, २०८०

मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवतजावत गर्न पाउने भएका छन् ।

नेपालले भन्दा पहिल्यै यी आधा दर्जन बढी देशहरुले टिकटकमाथि लगाएका थिए प्रतिबन्ध

कार्तिक २७, २०८०

सामाजिक सद्‍भाव खल्बलाउने माध्यमको रुपमा टिकटकको दूरुपयोग हुन थालेको भन्दै सोमबार मन्त्रीपरिषद्ले नेपालमा टिकटकको प्रतिबन्ध लगाउने निर्णय गर्यो ।

सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न हुँदैन : महामन्त्री थापा

कार्तिक २७, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न नहुने टिप्पणी गरेका छन् ।

लोकप्रिय