नेताका कुरा

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

चैत्र १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् ।

इलाम–२ मा रास्वपाबाट मिलन लिम्बु उम्मेदवार

चैत्र १५, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा मिलन लिम्बुलाई उठाउने भएको छ । लिम्बु सर्वसम्मत उम्मेदवार चयन भएका हुन् ।

सादा पोशाकमा प्रहरी परिचालन नगर्न निर्देशन

चैत्र १५, २०८०

नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन गरेको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार....

राजनीतिक अस्थिरताको जड प्रचण्ड हुन् : डा. डिला संग्रौला

चैत्र १५, २०८०

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेपालकाे राजनीतिक अस्थिरताको जड प्रचण्ड रहेकाे दाबी गरेकी छिन् ।

माधव नेपाललाई खोकी लाग्दा प्रचण्ड डराउँछन् : महामन्त्री थापा

चैत्र १५, २०८०

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले माधव नेपाललाई खोकी लाग्दा प्रचण्ड डराउने बताएका छन् ।

भर्ना शुल्क र प्रक्रिया पारदर्शी बनाउन नीजि विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन

चैत्र १४, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूलका प्रिन्सिपललाई आग्रह गरेकी छिन्।

सुन तस्करी प्रकरणमा जीवन चलाउनेमाथि अनुसन्धान गर्न प्रहरी जुटिसकेको छ : गृहमन्त्री लामिछाने

चैत्र १४, २०८०

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेमाथि विस्तृत अनुसन्धान सुरु भइसकेको बताएका छन् ।

निर्मलालाई न्याय दिनुपर्ने छ, त्यसमा लागिरहने छुः रवि लामिछाने

चैत्र १४, २०८०

सुरुआती अनुसन्धानमा ट्रयाकबाहिर जाँदा केही समस्या आएको बताउँदै लामिछानेले भने ‘मेरो पहिलो कार्यकालको निर्णय हो । निर्मला पन्तलाई न्याय दिनुपर्ने छ । त्यसमा लागिरहने छु ।’

अब राष्ट्रसेवक प्रहरी कसैको भाँडा माझेर र लुगा धोएर बस्दैनन् : गृहमन्त्री लामिछाने

चैत्र १४, २०८०

‘सांसदहरुले सुरक्षा माग गर्नुभएको छ । त्यसलाई हामीले गम्भिरतापूर्वक लिएका छौँ । तर सेवा सुविधाका नाममा हाम्रा राष्ट्रेवकहरु कसैको भाँडा माझेर बस्दैनन् । कसैको लुगा धोएर बस्दैनन् ।

लोकप्रिय