नेताका कुरा

महालेखापरीक्षकमा तोयम राय सिफारिस

चैत्र १८, २०८०

परिषद्की सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा रानामगरका अनुसार उनलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको हो ।

छोरीलाई स्वावलम्बी बनाउन बागलुङमा‘नगरकी छोरी’

चैत्र १८, २०८०

नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो । बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा बैंक खाता खोलेर....

सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिन्छौँः प्रधानमन्त्री

चैत्र १७, २०८०

२४औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँर्दै उहाँले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

'बरु हार मञ्जुर छ तर बुथ कव्जा मञ्जुर छैन': केपी शर्मा ओली

चैत्र १७, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंशाख १५ गते हुने उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने दावी गरेका छन् ।

जेल अनुभवलाई योग्यता मान्ने नेतालाई रविको चेतावनी, राम्रो अनुसन्धान भए फेरि जेल नसिब हुनसक्छ

चैत्र १७, २०८०

ष्टिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जेल बसेको विषयलाई राजनीतिक उपलब्धी मानेर जनताले भोट हाल्न नहुने बताएका छन् । इलामा क्षेत्र नम्बर २ मा उम्मेदवार घोषणा....

इलाम पुगेर रविले गरे मिलन लिम्बुलाई उम्मेदवार घोषणा

चैत्र १७, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिलन लिम्बुलाई इलाम २ को उम्मेदवार घोषणा गरेका छन् ।

इलाम पुगेर सुरक्षा प्रमुखहरुलाई गृहमन्त्री रवि लामिछानेको निर्देशन: 'के गरौं भनेर सोध्नुभयो भने तपाईंलाई चाहिँ....

चैत्र १७, २०८०

इलाम पुगेका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन दिएका हुन्।

यस्तो बन्यो आर्थिक वर्ष २०८१/०८२ को बजेट लेखन टीम

चैत्र १६, २०८०

अर्थमन्त्री वर्षमान पुनले नयाँ आर्थिक वर्षको बजेट लेखन टीम बनाएका छन् । मन्त्री पुनले मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट लेखन समिति गठन गरेका हुन्....

पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा तीन जना नियुक्त

चैत्र १६, २०८०

सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा तीन जनालाई नियुक्त गरेको छ ।

लोकप्रिय