पैसाका कुरा > उद्यम

अरुण चौधरीसहितका ३ जनालाई २ दिन भन्दा बढी हिरासतमा नराख्न अदालतको आदेश

माघ २२, २०८०

जिल्ला अदालत काठमाडौँले सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी एवम् व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ ।

यस्तो छ २४ वर्षपछि ब्युँतिन लागेको हेटौंडा कपडा उद्योग (भिडियो)

माघ २१, २०८०

विसं २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग विसं २०५६ सालदेखि उत्पादन बन्द भएको थियो ।

बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीको बयान : नियमविपरीत भए जग्गा फिर्ता गर्न तयार छु

माघ २०, २०८०

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ ।

अरुण चौधरी लगायतले यसरी हत्याएका थिए बाँसबारी छाला जुत्ता कारखानाको जग्गा

माघ १९, २०८०

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हत्याउनकै लागि च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरिएको तथ्य फेला परेको सीआइबीले जनाएको छ ।

अरुण चौधरीः सरकारी जग्गामा लामो हात, २५ कम्पनीका मालिकको हिरासत बास

माघ १८, २०८०

आठ फरक–फरक क्षेत्रका २५ कम्पनी र व्यवसायका मालिक चौधरीलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहिबार सरकारी जग्गा हिनामिनाको आरोपमा आफ्नै निवासबाट पक्राउ गरेको हो ।

अरुण चौधरीलाई पक्राउ गर्ने निर्णय फिर्ता लिन निजी क्षेत्रको माग

माघ १८, २०८०

नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संघ संस्थाले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरिएकोमा बिरोध गरेका छन् ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि एक अर्ब ९३ करोड लागत लाग्ने प्रारम्भिक अनुमान

माघ १७, २०८०

विसं २०५६ सालदेखि उत्पादन बन्द भएपछि २०५९ सालमा तात्कालीन शाही सरकारले उक्त उद्योग बन्द गर्ने निर्णय गरेको थियो ।

लोकप्रिय