जनताका कुरा > गुनासो

यूएईमा आममाफि कार्यक्रमः अवैध बसेका नेपालीले यसरी लिन सक्ने छन् वैध हुने सुविधा

भाद्र २१, २०८१

आममाफि २०२४ ले अवैध बसेकाहरुले आफ्नो स्टाटस परिवर्तन गरेर त्यहीँ बस्न पनि सक्ने छन् । जब अफर लेटर भएको खण्डमा भने अवैध रहेका नेपालीहरुले पनि भिसा स्टाटस परिवर्नत गर्न सक्ने....

झाडापखालाबाट परिवारका तीनजना अकालमा गुमाउँदा विक्षिप्त छन् नरैनापुरका श्यामलाल

भाद्र १८, २०८१

ङ्क्रमित भएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा निधन भयो, यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनी पासीको पनि निधन भएपछि यतिबेला श्यामलाल विक्षिप्त छन् ।

नरैनापुर अपडेटः झाडापखालाका कारण शरीरमा पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि

भाद्र १८, २०८१

‘मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो’, फोकल पर्सन....

नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु: सातजना बिरामी

भाद्र १७, २०८१

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए ।

फेरिँदै मानव बेचबिखनको स्वरुपः फेसबुकबाट बनेका साथिले भारतको वेश्यालयमा पुर्याए

भाद्र १७, २०८१

फेसबुकबाट साथि बनेका मान्छेले विपनालाई भारत हुँदै कुवेत पठाइदिने भनेका थिए । विपनालाई भारतको वेश्यालयमा लगेपछि मात्रै दलालले आफूलाई बेचेको थाहा भयो ।

पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्र प्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?

भाद्र १७, २०८१

वीर अस्पतालको उपचारको गुणस्तरमा शङ्का गर्नु पर्दैन,’ कोइरालले भने,‘तर, समालको घटनामाले के भएको हो हामी बुझ्न बाँकी छ ।’

"युवाले गाउँ छाेडे,गाउँमा भएकाले क्षेत्री बाहुनकाे शव बाेक्न संस्कारले दिदैन भने "

भाद्र १७, २०८१

हामी जम्मा ४ जनाले मात्रै शव घाटमा पुर्‍याउन सकिने अवस्था थिएन । मैले सबै कुराकाे जिम्मा लिन्छु शव बाेकाैँ भने तर कसैले मानेनन् ।

चट्याङ लागेर जुम्लामा एकै किसानका ५२ भेडा मरे

भाद्र १६, २०८१

तातोपानी गाउँपालिका ४ लामाचौरी पाटनमा पनि अर्का किसानका १२ वटा भेडा मरेको प्रहरीले जनाएको छ ।

हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन

भाद्र १४, २०८१

खुम्चीकोट, पिरापानी, खलेयाखर्क, दमारे, धौलेटाकुरा, दरबारे, टिकरी, जलुके, टर्रेलगायतका झण्डै एक सय ५० जनाले तिरो तिरेको रसिद र पुरानो जग्गाधनीपुर्जा देखाउँदा पनि नयाँ पुर्जा पाउन नसकेको

लोकप्रिय