जनताका कुरा > गुनासो

माग पूरा नगरे नेताहरुलाई गाउँ प्रवेशमा रोक लगाउने मिटरब्याज पीडितको चेतावनी

माघ २८, २०८०

संघर्षरत मिटरब्याज पीडितहरू पैदलयात्रा गर्दै पश्चिम नवलपरासी आइपुगेका छन । न्यायको माग गर्दै मार्चपास सुरु गरेका मिटरब्याज पीडित १२ औँ दिनमा पश्चिम नवलपरासी आइपुगेका हुन् ।

यस्तो पनि ‘बर्थिङ सेन्टर’ ! वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

माघ १६, २०८०

सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ ।

दुबईबाट सुकबहादुरको गुहार, ‘ज्यान नबाँच्ने स्थितिमा पुग्यो, मलाई नेपाल ल्याइदिनुस्’ (भिडियाेसहित)

माघ १५, २०८०

गत शुक्रबार सिधाकुराको ह्वाट्सएप नम्बर ९८५१३६२६६६ मा एउटा मेसेज आयो ।

अठार महिनामा सकिनुपर्ने विद्युत् आयोजना चारवर्षमा पनि सम्पन्न भएन

माघ १०, २०८०

जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन ।

‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ’

माघ ७, २०८०

“घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन करिब ८० किलोमिटर टाढा कावासोती पुग्नुपर्छ, पालिका कार्यालय पुग्नै ४० किलोमिटर टाढा छ”, त्रिवेणीका स्थानीय विनयकुमार थापाले भने, “हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ ।”

१४ सय १८ जना वरिष्ठ सइको पीडाः सरकारले पद बढायो, सेवा सुविधा घटायो

माघ ३, २०८०

हरी नायब निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा एक हजार ४ सय १८ जनालाई बढुवा गरिएको थियो

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

पुस २४, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बाबु बनेर नागरिकता दिलाएको खुलासा भएको छ ।

बरहथवा नगरपालिकाकी मेयरको घरमा ढुंगामुढा, लम्ब्याइयाे कर्फ्यु

पुस २२, २०८०

सर्लाहीको बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा भएको छ ।

गुणस्तरहीन काम गरेको भन्दै सडक निर्माण कार्यमा स्थानीयको अवराेध

पुस १९, २०८०

रौतहटको चन्द्रनिगाहपुर–गौर सडक खण्ड बिस्तार गरी निर्माणाधिन सडक कालोपत्रेको काम गुणस्तरहिन भएको भन्दै स्थानीयले काम बन्द गराएका छन् ।

लोकप्रिय