सबै कुरा

इन्द्रजात्राको सुरुवातसँगै काठमाडाैँकाे किलागलमा नाचिने पौराणिक नाच 'दी प्याखं' (तस्विरहरु)

भाद्र २७, २०८१

इन्द्रजात्राको सुरुवातसँगै काठमाडौं महानगरपालिका १८ किलागलमा नाचिने पौराणिक नाच दी प्याखं (देवी नाच) नाचिन थालिएको छ । कायअष्टमीका दिन 'पिदने' नामको तेस्रो पूजा गरेर मुकुट, मुकुण्डो, घुँघुरा र पोशाकसहितको नृत्य....

वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी

भाद्र २७, २०८१

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताएका छन् ।

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

भाद्र २७, २०८१

गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

पाँच महिनादेखि चिकित्सक बेपत्ता

भाद्र २७, २०८१

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा गरेका थिए ।

आजको विनिमयदर र नेपाली बजारमा विदेशी मुद्राको कारोबार बारे जान्नुपर्ने पाँच तथ्य

भाद्र २७, २०८१

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ ।

पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण

भाद्र २७, २०८१

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यालयकक्षामा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै करेसाबारीको काम पनि सिक्ने गर्छन् ।

चाडवाड लक्षित सहुलियत पसल असोज ७ देखि सञ्चालन हुने

भाद्र २७, २०८१

चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन्।

कस्तो बनाउने सार्वजनिक सेवा प्रसारण संस्था? यी हुन् विधेयकमा भएका व्यवस्था

भाद्र २७, २०८१

राष्ट्रिय आमसञ्चार नीति, २०७३ ले परिकल्पना गरेको ‘सार्वजनिक सेवा प्रसारण’सम्बन्धी व्यवस्था कानुन निर्माणको अन्तिम चरणमा छ। राष्ट्रियसभामा उत्पत्ति भएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल....

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने

भाद्र २७, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ ।

लोकप्रिय