सबै कुरा

बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

भाद्र ९, २०८०

अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् ।

इटहरीबाट तरहरातर्फ अघि बढ्दै हिन्दुवादीहरुको प्रदर्शन

भाद्र ९, २०८०

सामूहिक रुपमा गोरुको मासुको भोज लगाएको विषयलाई सामाजिक सञ्जालले धरानमा मात्रै सिमित गरेन । आफूहरुले पुज्ने गरेको जनावरको हत्या गरी मासु खाएको विषय हिन्दुवादीहरुले सहन सकेनन् ।

बागमतीमा र्याफ्टिङ सरर...(भिडियाे सहित)

भाद्र ९, २०८०

बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ ।

सीपालु गृह श्रमिकका फेरिएका दैनिकी

भाद्र ९, २०८०

नेपालको सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभागका अनुसार जम्मा श्रम शक्तिको १९ दशमलव दुई प्रतिशत गृह श्रमिक रहेका छन् । जसमा ७० प्रतिशतभन्दा बढी हिस्सा महिला छन् ।

बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित

भाद्र ९, २०८०

मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको छ

हिरासतमा रहेकी महिलामाथि डिएसपीबाट नै बलात्कार, प्रहरीले लिएन जाहेरी

भाद्र ९, २०८०

पीडित महिलाले आफूलाई मुद्दा मिलाइदिने र जागिर लगाइदिने प्रलोभन देखाएर इलाका प्रहरीका डीएसपी दीपककुमार रायले कार्यालयभित्रै जबर्जस्ती करणी गरेको आरोप लगाएकी छिन् ।

दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

भाद्र ९, २०८०

यस कार्यक्रमबाट सामुदायिक विद्यालयबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरू पनि चलिरहेका छन् ।

बागलुङमा पहिरोले घर भत्किँदा दुई घर विस्थापित, दर्जन बढी उच्च जोखिममा

भाद्र ९, २०८०

'पहिरोले दुई परिवारले घर छोडेर आफन्तकोमा आश्रय लिएका छन्, अन्य घर पनि भत्किन थालेका छन्, उनीहरुलाई सुरक्षित स्थानमा सार्नका लागि पहल गरेका छौँ',

पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध

भाद्र ९, २०८०

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।

लोकप्रिय