सबै कुरा

प्रतिनिधिसभा निर्वाचनको ९ महिनापछि बल्ल पायो संसदीय समितिले पुर्णता

भाद्र ११, २०८०

‘मिनी पार्लियामेन्ट’ का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयनले सोमबार पुर्णता पाएको छ ।

एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीबाट शल्यक्रियापश्चात निकालियो ५५ वटा पत्थरी

भाद्र ११, २०८०

एउटै व्यक्तिको पित्तथैलीमा यतिका धेरै पत्थरी भेटिनु दुर्लभ नै भएको चिकित्सक बताउँछन् । उनको पित्तथैली र मूत्रनलीबाट निकालिएका हरेक पत्थरी १२ एमएमभन्दा ठूलो भएको पाइएको छ ।

महरा बाबुछाेरामाथि अनुसन्धान थाल्न सरकारी वकिलकाे प्रहरीलाई निर्देशन

भाद्र ११, २०८०

संलग्न सबैमाथि अनुसन्धान कायम राख्ने निर्णय पहिले नै भएको जिल्ला सरकारी वकिल कार्यालयका काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि पोखरेलले जानकारी दिए । उनले भने ‘अगाडि मुद्दा लैजादा नै दफा ३५ बमोजिम....

शुल्क वृद्धिको विरोधमा प्रधानमन्त्री निवास अगाडि प्रदर्शन

भाद्र ११, २०८०

कांग्रेस निकट नेपाल विद्यार्थी संघले वालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका छ । उनीहरुले शुल्कबृद्धिको निर्णय फिर्ता लिन माग गरेका छन् ।

केही मिडिया र चलचित्रकर्मी मेराविरुद्ध हात धोएर लागे : नम्रता श्रेष्ठ

भाद्र ११, २०८०

अहिले को एक्काइसौँ सताब्दी मा आएर यस्तो रुढीवादी कुरा गर्नु कत्तिको युत्तिसंगत हुन्छ होला ? यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो । सबैलाई धर्म मान्ने स्वतन्त्रता छ ।

महानगरको पक्षमा अदालतको आदेश : व्यवसायिक कम्प्लेक्समा पार्किङ शुल्क लिन नपाइने

भाद्र ११, २०८०

महानगरको पक्षमा अदालतको आदेशसँगै अब महानगरभित्रका व्यवसायिक भवनमा सेवाग्राहीसँग शुल्क उठाए कारबाही हुनेछ ।

जनप्रतिनिधिकै सेटिङमा नदीजन्य वस्तुको उत्खनन्

भाद्र ११, २०८०

बालुवा निकाल्नेले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायसँग ‘सेटिङ’ गरेको स्थानीयको गुनासो छ ।

किसानलाई ‘किसान क्रेडिट कार्ड’

भाद्र ११, २०८०

किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण सुरु गरेको हो ।

पाकिस्तान उडे सन्दीप, "भारत र पाकिस्तानसँग दिल खोलेर खेल्छौ"

भाद्र ११, २०८०

अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुने एसिया कपको समूह ‘ए’ मा रहेको नेपालले दुई बलिया छिमेकी राष्ट्र पाकिस्तान र भारतसँग भिड्नेछ ।

लोकप्रिय