सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीहरुमा श्रद्धाञ्जली व्यक्त गर्नुका साथै ११ वटा निर्णयहरू गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती र मृतकका परिवारलाई राहतलगायत विषयमा चासो व्यक्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिने घोषणा गरेको छ ।