सबै कुरा

युएईविरूद्ध नेपालका ‌ओपनर कुशलकाे २८ बलमा अर्धशतक

कार्तिक १०, २०८०

भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाए

त्रिकोणात्मक टी- २० श्रृंखला: यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

कार्तिक १०, २०८०

उपाधिका लागि नेपाल र यूएईले प्रतिस्पर्धा गरिरहेका छन् । यसअघिका लिग चरणका खेलहरु मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो ।

श्रीमानले प्रहार गरेकोे चिर्पट लागेर श्रीमतीको मृत्यु

कार्तिक १०, २०८०

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ ।

चितवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु , तीन सख्त घाइते

कार्तिक १०, २०८०

बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो

लोकप्रिय