सबै कुरा

टी–२० विश्वकप छनोट : नेपालले लियाे पहिलाे विकेट

कार्तिक १३, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सिंगापुरविरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सगरमाथाको भ्रमणमा जाँदै

कार्तिक १३, २०८०

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् ।

सिंगापुरले जित्यो टस, नेपालले बलिङ गर्ने

कार्तिक १३, २०८०

टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलअन्तर्गत त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ भने नेपालले फिल्डिङ गर्ने छ ।

तीन महिनामा नेपालले ४ खर्ब बढीको आयात गर्दा ४० अर्बको मात्रै निर्यात गर्यो

कार्तिक १२, २०८०

चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको

बस दुर्घटना हुँदा २५ बढी घाइते

कार्तिक १२, २०८०

पोखराको छोरेपाटनबाट स्तुपाहुँदै पुम्दीकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् ।

महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

कार्तिक १२, २०८०

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सभापति देउवा र महासचिव गुटेरेसबीच भेटवार्ता

कार्तिक १२, २०८०

नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

लोकप्रिय