सबै कुरा

राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमण र १७ वर्षदेखि अल्झिएको संक्रमणकालिन न्याय (भिडियो ब्रिफिङ)

कार्तिक १५, २०८०

नेकपा एमाललेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रधानमन्त्री दाहालले जनयुद्ध सुरु गरेकै दिनलाई दिवस मनाउन थालेर संक्रमणकालीन न्यायको विषयलाई झन जटिल बनाएको भन्दै गुटेरेसलाई कुरा लगाए ।

४ पटक कसुर गरेका कैदीलाई राष्ट्रपतिको आममाफि, छुटेपपछि फेरि अपराध

कार्तिक १४, २०८०

भरतपुर महानगरपालिका १ का सोमराज सुवेदीलाई फोन गरी २५ लाख रुपियाँ नदिए छोराको हत्या गर्ने धम्की दिएका थिए ।

२०३४ को विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने

कार्तिक १४, २०८०

सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने भएको छ ।

सेनाबारे जथाभावी अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ

कार्तिक १४, २०८०

सामाजिक संजालमा नेपाली सेनाप्रति जथाभावी घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।

जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायलाई विकसित मुलुकले सहयोग गर्नैपर्छ : महासचिव गुटेरेस

कार्तिक १४, २०८०

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रुपमा आर्थिक र सामाजिक सहयोग गर्नेपर्ने बताएका छन् ।

नेपालले मलेसियालाई ६ विकेटले हरायो

कार्तिक १४, २०८०

टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालले मलेसियालाई ६ विकेटले बराएको छ ।

मलेसियाविरुद्धको खेलमा कुशल मल्लको अर्धशतक

कार्तिक १४, २०८०

टी–२० विश्वकप एसिया छनोटको मलेसिया विरुद्धको खेलमा कुशल मल्लले अर्धशतक बनाएका छन् ।

एनआरएनको कार्यालयमै युवासंघबाट एनआरएनका नेता कुटिए (भिडियाेसहित)

कार्तिक १४, २०८०

गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यालयमा युवासंघका नेताले एनआरएनका नेतालाई कुटेका छन् ।

लोकप्रिय