सबै कुरा

चावहिल क्षेत्रमा श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्राको रौनकता

मंसिर १२, २०८०

चावहिल क्षेत्रमा श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको रौनकता छाएको छ ।

एनआरएनए निर्वाचन पुनः गर्न माग

मंसिर १२, २०८०

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को राजेन्द्रकुमार (आरके) शर्मा समूहले अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्धरूपमा धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेको छ ।

कमेडियन अपूर्वक्षितिज सिंहलाई अदालतको १० हजार जरिवाना

मंसिर १२, २०८०

जिल्ला अदालत काठमाडौँले कमेडियन अपूर्व क्षितिज सिंहले नेवार समूदायलाई होच्याउने विषयवस्तु प्रसारण गरेको भन्दै १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

३० हजार घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

मंसिर १२, २०८०

बर्दियाका एक प्रहरी नायब निरीक्षक घुससहित पक्राउ परेका छन्।

प्रधानमन्त्री भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबारमा

मंसिर १२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन्।

सबै कारागारमा योग शिविर संचालन गरिने

मंसिर १२, २०८०

आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ ।

भूकम्प पीडितलाई टानको ५ लाख सहयोग

मंसिर १२, २०८०

टानले मंगलबार प्रधानमन्त्री राहत कोषमा ५ लाख ५ हजार ५५५ रूपैयाँ जम्मा गरेको हो ।

लोकप्रिय