सबै कुरा

कर्णाली प्रदेशका प्रहरीले ड्युटीको समयमा मोबाइल चलाउन नपाउने

मंसिर १५, २०८०

कर्णाली प्रदेशका प्रहरीले ड्युटीको समयमा मोबाइल चलाउन नपाउने भएका छन् ।

कुनै पनि बैंकले १६ प्रतिशतभन्दा बढी ब्याज लिए ’स्टेटमेन्ट’ लिएर आउनुस् : गर्भनर

मंसिर १५, २०८०

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत वा सोभन्दा बढी ब्याज लिएको भए स्टेटमेन्ट लिएर आउन आग्रह गरेका छन् ।

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ

मंसिर १५, २०८०

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरवात गरिएको छ ।

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर २०२३’ को उपाधि

मंसिर १५, २०८०

प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गर्न सफल भएको छ ।

‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’ : कानुनमन्त्री

मंसिर १५, २०८०

नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ ।

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

मंसिर १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

देउवालाई डडेलधुराबाट ओलीको 'जय नेपाल कल'

मंसिर १५, २०८०

ओलीको निर्वाचन क्षेत्र गन्यापधुरा भन्दा अलिकति पर बसेको बताउँदै ओलीले यता राम्रो छ के छ त्यता भन्छन् । देउवाले ओलीलाई आफू काठमाडौँमा भएपनि डडेल्धुरामा स्वागत छ भनेका छन् ।

लोकप्रिय