सबै कुरा

एनसेल प्रकरणमा प्रचण्डको संलग्नता रहेको भन्दै अफवाह फैलाउने फटाहाहरुको मुखमा बुझो लागेको छ : प्रचण्ड

पुस १, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको सेयर खरिदबिक्री प्रकरणमा प्रचण्ड र उनीहरुका परिवार संलग्न रहेको अफवाह फैलाउने फटाहाको अहिले मुखमा बुझो लागेको बताएका छन् ।

भिजिट भिसा लिएका १ हजार ५ सयमा २४६ जनाको कागजात नक्कली

पुस १, २०८०

भिजिट भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ ।

चिवाभन्ज्याङ पुगेर समापन भयो एमालेको समृद्धि संकल्प यात्रा

पुस १, २०८०

नेकपा एमालेले मध्यपहाडी राजमार्गमा गरेको समृद्धि संकल्प यात्रा पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन भएको छ ।

एमालेको समृद्धि संकल्प यात्रा समापन हुँदै

पुस १, २०८०

नेकपा एमालेले मध्यपहाडी राजमार्गमा गरेको समृद्धि संकल्प यात्रा आजबाट समापन हुने भएको छ ।

पोखरा जाँदै गरेको बस दुर्घटना, १८ यात्रु घाइते

पुस १, २०८०

ग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् ।

कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन नहुने ‘गाजने’ गाउँ

पुस १, २०८०

म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौं वर्षदेखि निरन्तरता दिइएको छ। बेनी नगरपालिका ५ मा अवस्थित गाजने गाउँमा सयौं वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन।

बसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतङ्क

पुस १, २०८०

सबैभन्दा बढी बाँदरले गाउँमा भएका वृद्धवृद्धालाई दुःख दिने गरेको पाइएको छ । जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जाने सङ्ख्या गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा बढी छ....

रामजानकी विवाह : आज स्वयम्बर

पुस १, २०८०

जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ ।

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

पुस १, २०८०

नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।

लोकप्रिय