प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताएका छन् ।

समाजवादी मोर्चा नेपालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह काठमाडौँमा रहेको खोला अतिक्रमणको समस्या प्रधानमन्त्रीले चाहेमा प्रधानमन्त्री एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पुग्ने समयमा खोला समाधान हुने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिसडोल र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न समस्या भइरहेका कारण त्यसलाई संघीय सरकारले सहज बनाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त....