सबै कुरा

पूर्व र वर्तमान प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ : गगन थापा

पुस ७, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थाापाले २०४६ सालदेखि लाभको पदमा बस्ने सबैको सम्पत्ति छानबिन गर्नु पर्ने बताएका छन्।

मैले गल्ती गरे भने आयोग गठन गर्नुपर्दैन, च्याप्प समाएर लगे हुन्छ : रवि लामिछाने

पुस ७, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रस्टाचारको फाइल खोल्ने र एउटा पान्नामा आफ्नो मान्छेको नाम देख्नेबित्तिकै बन्द गरिहाल्ने प्रवृत्ति देखाउन नहुने बताएका छन् ।

कोरियन भाषा परीक्षाका लागि १ लाख ४४ हजार जनाले आवेदन दिए

पुस ७, २०८०

शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।

आजदेखि नारायणगढ–मुग्लिन सडक बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द हुने

पुस ७, २०८०

आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ ।

सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल

पुस ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी बाधा फुकाउन आफू क्रियाशील रहेको बताएका छन् ।

काठमाडौँ महानगरका विद्यालयमा अनुशासन इन्चार्ज (डिआई) राख्न नपाइने

पुस ६, २०८०

काठमाडौँ महानगरपालिकाले महानगरभित्र संचालनमा रहेका विद्यालयमा अनुसन्धान इन्चार्ज अर्थात डिआई राख्न नपाउने बताएको छ ।

पर्यटनमन्त्री किरातीको राजीनामा माग गर्दै राप्रपाकाे काठमाडौंमा प्रदर्शन

पुस ६, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका अभियुक्त हतकडीसहित फरार

पुस ६, २०८०

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका अभियुक्त हतकडीसहित फरार भएका छन्।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिबाटै अघि बढाऔँ : कानुनमन्त्री

पुस ६, २०८०

कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषयलाई सहमतिबाट अघि बढाउन उचित हुने बताएका छन् ।

लोकप्रिय