सबै कुरा

मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस र ५ गते बलिदानी दिवस मनाउने

पुस २७, २०८०

मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने भएको छ ।

डीडीसीको सूचनाः ‘केहीदिन लेबल नलेखी दुधका प्याकेट बजारमा आउन सक्छन्’

पुस २७, २०८०

नेपालमा दुग्ध व्यवसायको सबै भन्दा ठूलो कारोबार गर्ने सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले एउटा गैह्र जिम्मेवार सूचना प्रकाशित गरेको छ ।

आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

पुस २७, २०८०

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

रामबहादुर बम्जनलाई महोत्तरी कारागारमा राखिने

पुस २६, २०८०

जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि रामबहादुर बम्जनलाई महोत्तरी कारागार पुर्याइएको छ ।

रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु

पुस २६, २०८०

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ ।

वीरगंज महानगरले सानो पाइला सहकारीमा लगायो ताला

पुस २६, २०८०

वीरगंज महानगरपालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा शिलबन्दी गरेको छ ।

गौशाला - २६ द्वारा साइबर ब्यूरोमा जाहेरी

पुस २६, २०८०

जबरजस्ती करणीमा परेकी युवती ‘गौशाला २६’ले व्यक्तिगत गोपनियता भङ्ग गरेको भन्दै नाम र तस्बिर सार्वजनिक गर्ने विरुद्ध नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा आज उजुरी दिएकी छिन् ।

नागढुङ्गा सुरुङमार्ग : अवरोध छिचोल्दै दुई महिनाभित्र 'ब्रेक थ्रु'को तयारी

पुस २६, २०८०

नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ खन्नमात्र ७३.६० मिटर मात्र बाँकी । वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ ।

थारु समुदायले टुँडीखेलमा २ दिन माघी महोत्सव मनाउने

पुस २६, २०८०

थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ ।

लोकप्रिय