सबै कुरा

श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका अमल्दार पक्राउ

जेष्ठ २५, २०८१

श्रीमती र नेपाल सेनाकै जवान आर्यन थापालाई आपत्तीजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरेको स्विकार गरेको प्रहरीले जनाएको छ ।

साताकाे अन्तिम दिन पनि बढ्यो सुनचाँदीको मूल्य, नयाँ रेकर्ड कायम

जेष्ठ २५, २०८१

दिनहुँजसो बढिरहेको सुनको मूल्य साताको साताको कारोबारको अन्तिम दिन अर्थात आज पनि बढेर नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैँया बढेर रेकर्ड बनाएको हो....

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

जेष्ठ २५, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन् ।

यार्सागुम्बा सङ्कलनः राज्यकोषमा एक करोड २५ लाख राजस्व

जेष्ठ २५, २०८१

बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा....

विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध

जेष्ठ २५, २०८१

इलामको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो ।

सेवा प्रवाहमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छः प्रधानमन्त्री

जेष्ठ २५, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनअपेक्षाअनुसार सेवा प्रवाह गरेर सङ्घीयता बलियो हुने उल्लेख गर्दै त्यसका लागि सम्बद्ध सबै निकायले सकारात्मक प्रयास गर्नुपर्ने बताएका छन् ।

दुर्गा प्रसाईको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश

जेष्ठ २५, २०८१

सर्वोच्चले भनेको छ‘यस वर्षको शैक्षिक सत्र सुरु हुनुअघि एमबिबिएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू, दिलाउनू,’ ।

सिके राउतको पार्टीका सतिश कुमार मधेश प्रदेशको मुख्यमन्त्री बन्दै, आजै शपथ

जेष्ठ २५, २०८१

सिके राउत नेतृत्वको जनमत पार्टीका सिंहले आफूलाई मुख्यमन्त्रीमा नियुतm गर्न ६ राजनीतिक दलका ५५ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए । सिहंलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा....

श्रीमतिको हत्या गरेर नेपाली सेनाका जवान फरार

जेष्ठ २५, २०८१

दाङमा नेपाली सेनाका एक जवानले श्रीमतिको हत्या पछि फरार भएका छन् । तुलसीपुर उपहानगरपालिका – ६ मा बस्ने ३६ बर्षीय शालिकराम बुढाथोकीले आफ्नै श्रीमति २७ बर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार....

लोकप्रिय