सबै कुरा

३ घण्टा देखि झोलुङ्गे पुलमा अडकिएर छटपटाई रहेका १४ खच्चर

जेष्ठ २७, २०८१

दैलेख र अछामको सिमा क्षेत्रको झोलुङ्गे पुलमा अडकिएका १४ वटा खच्चरको अझै उद्धार हुन सकेको छैन् ।

विराटनगरमा आन्दोलनरत विद्यार्थीको समूहले जलायो सरकारी गाडी

जेष्ठ २७, २०८१

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सडकमा गुडिरहेको सरकारी गाडीमा आगजनी गरेका छन् ।

पश्चिम तराईका ७ जिल्लामा तातो हावा लहरकाे पूर्वानुमान, धनगढीको तापक्रम ४२ डिग्री

जेष्ठ २७, २०८१

जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका आधा दर्जन बढी जिल्ला उच्च तापक्रमको चपेटामा पर्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा एक सय ३४ रनले पराजित

जेष्ठ २७, २०८१

गुयनाको प्रोविडेन्स रङ्गशालामा भर्खरै सम्पन्न खेलमा वेष्टइन्डिजले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमा समेटियो । युगान्डाका लागि जुमा मियागीले अविजित १३....

सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

जेष्ठ २७, २०८१

आइतबार सुनको मूल्यमा एकै दिन ठूलो गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामै ४ हजार रुपैयाँले घटेको हाे।

बजेट पढ्न सांसदले समय मागेपछि प्रतिनिधि सभा बैठक २ दिन स्थगित

जेष्ठ २७, २०८१

प्रतिनिधि सभाको बैठक दुई दिनका लागि स्थगित भएको छ । आज र भोलिका लागि तय भएको बैठक सांसदहरुले समय माग गरेपछि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

आँबुखैरेनी–मुग्लिन सडक तीन घण्टा बन्द हुने

जेष्ठ २७, २०८१

हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकाले बाटो बन्द गरिने जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञावलीले बताए ।

भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ : प्रधानन्यायाधीश

जेष्ठ २७, २०८१

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताएका छन् ।

मोदीको शपथ ग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै

जेष्ठ २७, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका छन् ।

लोकप्रिय