सबै कुरा

काभा महिला नेसन्स लिग : नेपालले माल्दिभ्सलाई सोझो ३ सेटले हरायाे

श्रावण २१, २०८१

काठमाडौँमा जारी काभा महिला नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

‘बाटो छेकेर दुव्र्यवहार गरे, भिडियो खिचेर पोस्ट्याए’-सांसद सोबिता गौतम

श्रावण २१, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूमाथि नियाेजित रुपमा दुर्व्यवहार भएको बताएकी छिन् ।

बंगलादेशमा अन्तरिम सरकार बनाउने तयारीमा सेना

श्रावण २१, २०८१

सेना प्रमुख जमानका अनुसार बंगलादेशमा अन्तरिम सरकार बनाउन राजनीतिक दलहरुसँग छलफल सूरु भएको छ ।

सेयर बजारमा देखिएको उतारचढाव स्वभाविक होइनः डा. प्रकाशशरण महत

श्रावण २१, २०८१

उनले पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो की भन्ने आशंका भएकाले छानविन गर्न सुझाव दिए ।

बंगलादेशकी प्रधानमन्त्री भागेर शरण लिन भारतमा

श्रावण २१, २०८१

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर शरण लिन भारत पुगेकी छिन् ।

बंगलादेशमा रहेका ४ सय नेपाली सुरक्षित छन्ः दूतावास

श्रावण २१, २०८१

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन दूतवासले विज्ञप्ती जारी गर्दै आग्रह गरेको छ ।

प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीले घेरेपछि बंगलादेशकी प्रधानमन्त्री सेनाको हेलिकप्टरबाट भागिन्

श्रावण २१, २०८१

बंगलादेशमा प्रदर्शनकारीहरु प्रधानमन्त्री कार्यालय (गोनो भवन) प्रवेश गरेसँगै प्रधानमन्त्री शेख हसिना सुरक्षित स्थानतर्फ भागेकी छिन् ।

म माथि नियोजित दुव्र्यवहार भयो–सांसद सोविता गौतम

श्रावण २१, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूमाथि एक संगठनका युवाहरुले दुव्र्यवहार भएको बताएकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले आफू आफ्नो निर्वाचन क्षेत्रको अनुगमनमा जाँदा कागेश्वरी मनोहरास्थित मनकामना....

माधव सापकोटाको प्रश्न ‘सार्वजनिक लेखा समितिको कार्यालय भिभान्त होटल हो ? ’

श्रावण २१, २०८१

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसद्को सार्वजनिक लेखा समितिका सभापतिले गैरकानुनी काम गरेको बताएका छन् ।

लोकप्रिय